Contact Number +977-1 4545740 | 4545741 | 4545742 Contact Email info@mahalaxmilife.com Location Kamalpokhari, Kathmandu
Mahalaxmi Life Insurance Ltd. conducted “Yuwa Sanga Mahalaxmi Life” program in Harinagara, Itahari, and Gaur
24 Nov 21

Mahalaxmi Life Insurance Ltd. conducted “Yuwa Sanga Mahalaxmi Life” program in Harinagara, Itahari, and Gaur

मितिः २०७८।०८।०८

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम विभिन्न मितिमा सुनसरीको हरिनगरा, मोरङ्गको इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ।

मंसिर ५ गते इटहरि नमुना कलेजमा ५० जना बिद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस चिफ श्री  डि. एन.न्यौपानेले गर्नु भएको थियो भने उक्त कार्यक्रममा बीमा सम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक श्री प्रशान्त राज धमलाले प्रदान गर्नु भएको थियो। उक्त कार्यक्रम एरिया प्रमुख श्री शिपुजन शाहले सञ्चालन गर्नु भएको थियो।
       

त्यसै गरी सोही दिन हरिनगरा मा.वि.मा करिव १५० जना जना बिद्यार्थीको उपस्थिति रहेको अर्को कार्यक्रममा बीमा सम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक श्री प्रशान्त राज धमलाले प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा बीमाको आवश्यकता र औचित्यबारे हरिनगरा शाखा प्रमुख सञ्जय शाह तथा उप क्षेत्रिय प्रमुख श्री हिरा निरौलाले प्रकाश पार्नु भएको थियो। कार्यक्रमका अध्यक्ष तथा प्रधान अध्यापक श्री बलराम मण्डलले समिक्षा मन्तब्य दिनु भएको उक्त कार्यक्रमको सञ्चालन जनजागरण जिल्ला कमिटिका संयोजक श्री खड्ग नारायण उराँवले गर्नु भएको थियो।

त्यसैगरी मंसिर ६ गते  गौरी शंकर बहुमुखी क्याम्पस, गौर, रौतहटमा ५० जना स्नातक तहका विद्यार्थी उपस्थित कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख श्री रमेश श्रीवास्तवले गर्नु भएको थियो। प्रमुख अथिति प्रशासकिय अधिकृत श्री मोहन यादव रहेको उक्त कार्यक्रममा बीमाको महत्व बारे कम्पनीका गौर क्षेत्रका बजार प्रमुख राजेश कुमार शाहले प्रकाश पार्नु भएको थियो भने उक्त कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण क्षेत्रिय प्रमुख श्री दिगम्बर प्रसादले प्रदान गर्नु भएको थियो। कम्पनीका कर्मचारी श्री मनोज कुमार यादवले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथिले उक्त कार्यक्रमको सराहना गर्दै यस कार्यक्रमले जनस्तरमा बीमा बारे बुझ्न र समाजमा रहेका बीमा सम्बन्धी अन्यौललार्इ हटाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो।

 

Prabhu Mahalaxmi Life joint calendar released

मिति २०७९।१२।१४ प्रभु....

4th Anniversary

मिति २०७९।१०।२७      चौथो....

Completion Of Women Empowerment

मिति २०७९।१०।१८ प्रदेश....

Women’s Empowerment program

मिति २०७९।१०।११ “महिला....

Women Empowerment – Rukum

मिति २०७९।०९।१२ रुकुम....

Women Empowerment

मिति २०७९।०९।०५ “महिला....

Reappointment Of CEO

मितिः २०७९।०८।२३ प्रमुख....

Mahalaxmi Life Insurance Conducted Seminar On “Journey to Success”

२०७८।०८।१३ महालक्ष्मी....

Press Release युवा संग महालक्ष्मी

 "युवा संग महालक्ष्मी....

Fiscal year 2075/076 4th Quarter Report

4th  Quarterly Financial Report for the Fiscal Year 2075/076 has....

Laxmi Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-02-15 A contract has been signed between Laxmi Bank....

Garima Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-02-09 A contract has been signed between Garima Bikas....

Gandaki Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-26 A contract has been signed between Gandaki Bikas....

Fiscal year 075/076 3rd Quarter Report

3rd Quarterly Financial Report for the Fiscal Year 075/076 has been....

United Finance Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-25 ­­­­A contract has been signed between United....

Dev Bikash Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-11 A contract has been signed between Dev Bikash....

Flag of Mahalaxmi Life Insurance Ltd. to reach to the top of the world

Date: 2075-12-27 Mahalaxmi Life Insurance Ltd. conducted a program....

Mega Bank Nepal Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2075-12-20 ­­­­A contract has been signed between Mega....

Machhapuchchhre Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

­­­­A contract has been signed between Machhapuchchhre Bank Ltd.....

NIC Asia to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

­­­­ Date: 2075-12-18 A contract has been signed between....