Press Release

Mahalaxmi Life Insurance Ltd. conducted “Yuwa Sanga Mahalaxmi Life” program in Chandragadhi and Pokhara
मिति २०७८।०८।०२
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम चन्द्रगढी र पोखरामामा सम्पन्न भएको छ।
बिरेन्द्र नमुना क्याम्पस, चन्द्रगढि झापामा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत श्री रमेश कुमार भट्टराईको अध्यक्षतामा मंसिर २ गते कार्यक्रम सम्पन्न भएको हो। ५० जना भन्दा बढी युवाहरू उपस्थित उक्त कार्यक्रममा स्वागत मन्तब्य बीमा जागरण अभियानका केन्द्रिय सदस्य श्री पुनम राजबंसी, मन्तब्य निमित्त क्याम्पस प्रमुख श्री प्रकाश भण्डारीले गर्नु भएको थियो। उक्त कार्यक्रममा श्री रमेश कुमार भट्टराई र प्रशान्त राज धमलाले प्रशिक्षण र बीमाको महत्व तथा आवश्यकताबारे प्रकाश पार्नु भएको थियो भने उक्त कार्यक्रम सञ्चालन चन्द्रगढी कार्यालय प्रमुख पारशमणि तिम्सिनाले गर्नु भएको थियो ।
त्यसै गरी कम्पनीले पोखरा महानगर वडा नं. ३३ कालिकास्थानको सरस्वती टीका मा.बि.मा पोखरा क्षेत्रको पहिलो कार्यक्रम सम्पन्न भएको छ। सो अभियानको पोखरा महानगरपालिका वडा नं. ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यले उद्घाटन गरेका थिए। आचार्यले जीवन बीमा अब मानव जिबनको आधारभुत आबश्यकता भैसकेको भन्दै बीमाबारे जागरण ल्याउन महालक्ष्मीको कदम प्रशंसनिय भएको बताए। उनले बीमाले जीवन र परिबारको आर्थिक र पारिबारिक सुरक्षा प्रदान गर्ने हुँदा निश्चिन्त भएर बीमा कार्यमा लाग्न युवाहरुलाइ आग्रह गर्नु भयो।
सो अबसरमा उक्त इन्स्योरेन्सका गण्डकी क्षेत्रीय प्रबन्धक अखिल धमलाले “युवासँग महालक्ष्मी लाईफ” बीमा जागरण राष्ट्रिय अभियान उद्देश्यको बारेमा प्रशिक्षण प्रदान गरेका थिए। १०० भन्दा बढी युवा बिद्यार्थि सहभागी सो कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य शिक्षक अभिभाबक संघ अध्यक्ष गणेश प्रसाद ढकाल, सो इन्स्योरेन्सका पोखरा शाखा प्रबन्धक रामजी प्रसाद लम्साल, युवासँग महालक्ष्मी लाईफका केन्द्रिय सदस्य चन्द्र कुमारी राना, एजेन्सी म्यानेजर दिपकराज आचार्य लगायतले जीवन बीमा र यसको महत्व बारेमा प्रकाश पारेका थिए। युवासँग महालक्ष्मी लाईफ पोखराका संयोजक सन्तोष पराजुलिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईको नियुक्ति बारेको
मितिः २०८०/०३/२४ प्रभु....
प्रभु महालक्ष्मी लाइफको संचालक मनोनयन
मिति २०८०/०३/२० प्रभु....
प्रेस- विज्ञप्ति
मिति २०८०/०३/१० प्रभु....
Prabhu Mahalaxmi Life joint calendar released
मिति २०७९।१२।१४ प्रभु....
4th Anniversary
मिति २०७९।१०।२७ चौथो....
Completion Of Women Empowerment
मिति २०७९।१०।१८ प्रदेश....
Women’s Empowerment program
मिति २०७९।१०।११ “महिला....
Regarding the completion of the “Women’s Empowerment – Mahalakshmi Life” program across the country
मिति २०७९।०९।२४ देशै भरी....
Women Empowerment At Various Places
मितिः....
Women Empowerment – Tulsipur
मितिः....
Women Empowerment – Rukum
मिति २०७९।०९।१२ रुकुम....
Women Empowerment
मिति २०७९।०९।०५ “महिला....
Reappointment Of CEO
मितिः २०७९।०८।२३ प्रमुख....
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न
महालक्ष्मी लाईफ....
Mahalaxmi Life Insurance Conducted Seminar On “Journey to Success”
२०७८।०८।१३ महालक्ष्मी....
Mahalaxmi Life Insurance Ltd. conducted “Yuwa Sanga Mahalaxmi Life” program in Beni and Baglung
मिति २०७८।०६।२० युवा....
Press Release युवा संग महालक्ष्मी
"युवा संग महालक्ष्मी....
Mahalaxmi Life Insurance Ltd. celebrated its second anniversary
मिति:२०७७/१०/२७,....
Mahalaxmi Life Insurance Ltd. celebrated its first anniversary of establishment
२०७५ माघ २७ गतेबाट जीवन....
National agent felicitation program conducted by Mahalaxmi Life Insurance Ltd.
महालक्ष्मी लाईफ....
Fiscal year 2075/076 4th Quarter Report
4th Quarterly Financial Report for the Fiscal Year 2075/076 has....
Mahalaxmi Life Insurance Ltd. conducted its first ever Strategic Business Meet
महालक्ष्मी लाईफ....
Mahalaxmi Life Insurance Ltd. launched its fourth product with the name “Jeevan Herchah Beema”
Date : 2067-02-24 Mahalaxmi Life Insurance Ltd. has come up with....
Laxmi Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2076-02-15 A contract has been signed between Laxmi Bank....
Garima Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2076-02-09 A contract has been signed between Garima Bikas....
Gandaki Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2076-01-26 A contract has been signed between Gandaki Bikas....
Fiscal year 075/076 3rd Quarter Report
3rd Quarterly Financial Report for the Fiscal Year 075/076 has been....
United Finance Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2076-01-25 A contract has been signed between United....
Dev Bikash Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2076-01-11 A contract has been signed between Dev Bikash....
Citizens Bank International to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2075-12-27 A contract has been signed between....
Mahalaxmi Life Insurance conducted awareness program on the topic of insurance and its benefits
Date: 2075-12-23 Mahalaxmi Life Insurance conducted mass awareness....
Flag of Mahalaxmi Life Insurance Ltd. to reach to the top of the world
Date: 2075-12-27 Mahalaxmi Life Insurance Ltd. conducted a program....
Mega Bank Nepal Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2075-12-20 A contract has been signed between Mega....
Machhapuchchhre Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.
A contract has been signed between Machhapuchchhre Bank Ltd.....
NIC Asia to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2075-12-18 A contract has been signed between....
महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को बीमालेख मुक्तिनाथ बिकास बैंक लि. बाट उपलब्ध हुने
मिति २०७५/१२/०७ ....
३५ जिल्लामा तालिम तथा अन्तरक्रिया सम्पन्न
महालक्ष्मी लाईफ....
प्रमुख कार्यकारी अधिकृत नियुक्ति बारेको
कम्पनीको सञ्चालक....