Contact Number +977-1 4545740 | 4545741 | 4545742 Contact Email info@mahalaxmilife.com Location Kamalpokhari, Kathmandu
Mahalaxmi Life Insurance Ltd. conducted “Yuwa Sanga Mahalaxmi Life” program in Beni and Baglung
06 Oct 21

Mahalaxmi Life Insurance Ltd. conducted “Yuwa Sanga Mahalaxmi Life” program in Beni and Baglung

मिति २०७८।०६।२०

युवा वर्गमा बीमा सँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्सले आश्विनको पहिलो हप्ताबाट प्रारम्भ गरेको “युवा संग—महालक्ष्मी लाईफ” बीमा जागरण राष्ट्रिय अभियान  छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ । यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङबजारमा पनि बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत “युवा संग – महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न भएको छ । आज विहान बेनी सामूदायिक माध्यमिक विद्यालयमा संचालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरु सहभागि भएका छन । प्रधानाध्यापक काशिराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य एजेन्सी म्यानेजर दिलमाया विटालुले राख्नु भयो । सावित्रा खत्रीले संचालन गरेको कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिनु भयो ।

                         

यसै क्रममा हिजो आश्विन १९ गते धौलागिरी बहुमुखि क्याम्पस बागलुङमा पनि “युवा संग – महालक्ष्मी लाईफ” बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । २५ जना सहभागी भएको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख राम प्रसाद उपाध्यायले गर्नु भएको थियो । कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले संचालन गर्नु भएको कार्यक्रममा प्रशान्तराज धमला र जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।

Mahalaxmi Life Insurance Conducted Seminar On “Journey to Success”

२०७८।०८।१३ महालक्ष्मी....

Notice Regarding New Bonus Rate

Published in Abhiyan Daily dated....

Press Release युवा संग महालक्ष्मी

 "युवा संग महालक्ष्मी....

Fiscal year 2075/076 4th Quarter Report

4th  Quarterly Financial Report for the Fiscal Year 2075/076 has....

Laxmi Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-02-15 A contract has been signed between Laxmi Bank....

Garima Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-02-09 A contract has been signed between Garima Bikas....

Gandaki Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-26 A contract has been signed between Gandaki Bikas....

Fiscal year 075/076 3rd Quarter Report

3rd Quarterly Financial Report for the Fiscal Year 075/076 has been....

United Finance Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-25 ­­­­A contract has been signed between United....

Dev Bikash Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-11 A contract has been signed between Dev Bikash....

Flag of Mahalaxmi Life Insurance Ltd. to reach to the top of the world

Date: 2075-12-27 Mahalaxmi Life Insurance Ltd. conducted a program....

Mega Bank Nepal Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2075-12-20 ­­­­A contract has been signed between Mega....

Machhapuchchhre Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

­­­­A contract has been signed between Machhapuchchhre Bank Ltd.....

NIC Asia to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

­­­­ Date: 2075-12-18 A contract has been signed between....