Contact Number +977-1 4545740 | 4545741 | 4545742 Contact Email info@mahalaxmilife.com Location Kamalpokhari, Kathmandu
Mahalaxmi Life Insurance Ltd. conducted “Yuwa Sanga Mahalaxmi Life” program in Bardibas, Janakpur, Lahan, and Gaighat
02 Dec 21

Mahalaxmi Life Insurance Ltd. conducted “Yuwa Sanga Mahalaxmi Life” program in Bardibas, Janakpur, Lahan, and Gaighat

मिति २०७८।०८।१६

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले राष्ट्रिय बीमा जागरण अभियान अन्तर्गत बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा “युवासँग – महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । नव छितिज कलेज बर्दिवास मा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा मंसिर १३ गते विहान संचालित कार्यक्रममा ७० जना युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कम्पनीका उपक्षेत्रिय प्रमुख लाल बहादुर थापाको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बीमाको महत्व बारेमा प्रकाश पार्नु भयो । सिनियर एजेन्सी मेनेजर रोहन घटानीले संचालन गर्नु भएको कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिनु भयो । सोही दिन दिउसो जनकपुरको मोडेल मल्टिपल कलेजमा संचालित बीमा जागरण कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिनु भयो । कार्यक्रममा १३० विद्यार्थीको सहभागिता रहेको थियो।

           

त्यसै गरी मंसिर १४ गते जे. एस. मुरारका बहुमुखि क्याम्पस लाहानमा क्याम्पस प्रमुख तुलसी राम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका उपक्षेत्रिय प्रमुख लाल बहादुर थापा मगरले स्वागत मन्तव्य दिनु भयो । १३० जना विद्यार्थीहरुको सहभागिता रहेको कार्क्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बीमा सम्बन्धी प्रशिक्षण दिनु भयो । कार्यक्रमको संचालन रोहन घटानीले गर्नु भएको थियो । मंसिर१५ गते त्रियुगा जनता बहुमुखि क्याम्पस गाईघाटमा पनि “युवासँग- महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न भयो । सहायक क्याम्पस प्रमुख सुभाष पाण्डेको अध्यक्षतामा संचालित प्रशिक्षण कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक प्रशन्तराज धमलाले प्रशिक्षण दिनु भयो । ५० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको संचालन उपक्षेत्रिय प्रमुख लाल बहादुर थापा मगरले गर्नु भएको थियो ।

प्रेस- विज्ञप्ति

मिति २०८०/०३/१० प्रभु....

Prabhu Mahalaxmi Life joint calendar released

मिति २०७९।१२।१४ प्रभु....

4th Anniversary

मिति २०७९।१०।२७      चौथो....

Completion Of Women Empowerment

मिति २०७९।१०।१८ प्रदेश....

Women’s Empowerment program

मिति २०७९।१०।११ “महिला....

Women Empowerment – Rukum

मिति २०७९।०९।१२ रुकुम....

Women Empowerment

मिति २०७९।०९।०५ “महिला....

Reappointment Of CEO

मितिः २०७९।०८।२३ प्रमुख....

Mahalaxmi Life Insurance Conducted Seminar On “Journey to Success”

२०७८।०८।१३ महालक्ष्मी....

Press Release युवा संग महालक्ष्मी

 "युवा संग महालक्ष्मी....

Fiscal year 2075/076 4th Quarter Report

4th  Quarterly Financial Report for the Fiscal Year 2075/076 has....

Laxmi Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-02-15 A contract has been signed between Laxmi Bank....

Garima Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-02-09 A contract has been signed between Garima Bikas....

Gandaki Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-26 A contract has been signed between Gandaki Bikas....

Fiscal year 075/076 3rd Quarter Report

3rd Quarterly Financial Report for the Fiscal Year 075/076 has been....

United Finance Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-25 ­­­­A contract has been signed between United....

Dev Bikash Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-11 A contract has been signed between Dev Bikash....

Flag of Mahalaxmi Life Insurance Ltd. to reach to the top of the world

Date: 2075-12-27 Mahalaxmi Life Insurance Ltd. conducted a program....

Mega Bank Nepal Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2075-12-20 ­­­­A contract has been signed between Mega....

Machhapuchchhre Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

­­­­A contract has been signed between Machhapuchchhre Bank Ltd.....

NIC Asia to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

­­­­ Date: 2075-12-18 A contract has been signed between....