Contact Number +977-1 4545740 | 4545741 | 4545742 Contact Email info@mahalaxmilife.com Location Kamalpokhari, Kathmandu
Mahalaxmi Life aims to enrich insurance awareness among youth with program entitled – “युवा संग- महालक्ष्मी लाईफ”
12 Sep 21

Mahalaxmi Life aims to enrich insurance awareness among youth with program entitled – “युवा संग- महालक्ष्मी लाईफ”

मितिः २०७८।०५।२७

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “युवा संग महालक्ष्मी लाईफ” सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने भएको छ। कम्पनीको संचालक समितिको मिति २०७८ भाद्र २५ गतेको निर्णय बमोजिम आश्विन महिनाबाट देश व्यापी बीमा जागरण कार्यक्रम संचालन गर्न लागिएको हो। दुई वर्षे यस अभियानमा आ.व. २०७८/७९ भित्र २५ वटा जिल्ला र आ.व. २०७९/८० मा बाँकी जिल्लामा कार्यक्रम संचालन गरिनेछ ।

यो कार्यक्रम अन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्यन गर्ने विद्यालय र कलेजका युवाहरुलाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरुको जानकारीको साथै बीमाको बारेमा तालिम प्रदान गरिनेछ ।” काम गरि आय आर्जन गर – बीमा गरी सुरक्षित बन”  भन्ने मुल विषय वस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवि र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा देश भरिका कम्पनीका बरिष्ठ अधिकृत तथा  अगुवा अभिकर्ता सम्मिलित बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समिति गठन गर्ने र जिल्ला जिल्लामा प्रभावकारी रुपमा बीमा जागरण कार्यक्रम संचालन गर्न कम्पनीको जिल्ला स्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन गरिनेछ । प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका अधिकृतहरुले कार्यक्रमको निर्धारण, संचालन र अनुगमन गर्नेछन । यही आश्विन पहिलो हप्ता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरुको भेलाले बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समितिको गठन र नामावलीको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

प्रेस- विज्ञप्ति

मिति २०८०/०३/१० प्रभु....

Prabhu Mahalaxmi Life joint calendar released

मिति २०७९।१२।१४ प्रभु....

4th Anniversary

मिति २०७९।१०।२७      चौथो....

Completion Of Women Empowerment

मिति २०७९।१०।१८ प्रदेश....

Women’s Empowerment program

मिति २०७९।१०।११ “महिला....

Women Empowerment – Rukum

मिति २०७९।०९।१२ रुकुम....

Women Empowerment

मिति २०७९।०९।०५ “महिला....

Reappointment Of CEO

मितिः २०७९।०८।२३ प्रमुख....

Mahalaxmi Life Insurance Conducted Seminar On “Journey to Success”

२०७८।०८।१३ महालक्ष्मी....

Notice Regarding New Bonus Rate

Published in Abhiyan Daily dated....

Press Release युवा संग महालक्ष्मी

 "युवा संग महालक्ष्मी....

Fiscal year 2075/076 4th Quarter Report

4th  Quarterly Financial Report for the Fiscal Year 2075/076 has....

Laxmi Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-02-15 A contract has been signed between Laxmi Bank....

Garima Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-02-09 A contract has been signed between Garima Bikas....

Gandaki Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-26 A contract has been signed between Gandaki Bikas....

Fiscal year 075/076 3rd Quarter Report

3rd Quarterly Financial Report for the Fiscal Year 075/076 has been....

United Finance Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-25 ­­­­A contract has been signed between United....

Dev Bikash Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-11 A contract has been signed between Dev Bikash....

Flag of Mahalaxmi Life Insurance Ltd. to reach to the top of the world

Date: 2075-12-27 Mahalaxmi Life Insurance Ltd. conducted a program....

Mega Bank Nepal Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2075-12-20 ­­­­A contract has been signed between Mega....

Machhapuchchhre Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

­­­­A contract has been signed between Machhapuchchhre Bank Ltd.....

NIC Asia to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

­­­­ Date: 2075-12-18 A contract has been signed between....