Contact Number +977-1 4545740 | 4545741 | 4545742 Contact Email info@mahalaxmilife.com Location Kamalpokhari, Kathmandu
Women’s Empowerment program
25 Jan 23

Women’s Empowerment program

मिति २०७९।१०।११

“महिला सशक्तिकरणमा- महालक्ष्मी लाईफ” पहिलो चरणमा २१ जिल्लामा कार्यक्रम सम्पन्न,७०० महिला स्वरोजगार भएको बारेको

 

प्रेस-विज्ञप्ति

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले संचालन गरेको ”महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” पहिलो चरणको एक महिने कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते सौराहामा कार्यक्रमको समुदघाटन गरी कार्यक्रमको प्रारम्भ गर्नु भएको थियो ।

पौष ११ गते हिमाली जील्ला रुकुम पश्चिमबाट महिलाहरुको रोजगारी र समृद्धिको नारा सहित तालिम कार्यक्रम संचालन गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले रुकुम पश्चिमबाट संचालन गरेको पहिलो चरणको तालिम कार्यक्रम माघ १० गते लमजुङ र गोरखामा तालिम कार्यक्रम संचालन भए पछि सम्पन्न भएको छ । एक महिने “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रम अहिले सम्म २१ जिल्लामा संचालन गरिएको छ। १७५० भन्दा बढीलाई सहभागी गराइएको यो तालिम कार्यक्रम रुकुम पश्चिम, म्याग्दी, दाङ, कंचनपुर, बारा, काठमाण्डौ, भक्तपुर, पर्सा, पर्वत, मकवानपुर, रौतहट,धनुषा, सुनसरी, झापा, चितवन, नवलपुर, रुपन्देही, पाल्पा, तनहुँ, लमजुङ र गोरखामा सम्पन्न भै सकेको छ ।

महिलाहरुको उत्साहप्रद र सक्रिय सहभागिता रहेको यो कार्यक्रम गएको हप्ता नारायणघाट, कावासोती, बुटबल, र पाल्पामा कार्यक्रम सम्पन्न भयो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ, तालिम विभाग प्रमुख सिताराम धिमाल र बजार प्रबन्धक यमलाल न्यौपानेले तालिम प्रदान गर्नु भएको थियो । त्यसै गरी दमौली, लमजुङ र गोरखामा संचालित कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले प्रशिक्षण दिनु भएको थियो।

समाजमा पिछडिएका र अवसर नपाएका महिलालाई तालिम दिने, स्वरोजगार हुन प्रोत्साहन गर्ने र आय बृद्धि हुने काममा लगाउने उद्देश्यले उक्त सबै एक महिने कार्यक्रम संचालन गरिएको थियो । पहिलो चरणको निर्धारीत तालिम कार्यक्रम सम्पन्न भैसकेको छ । ७०० भन्दा बढी महिला स्वरोजगारमा आबद्ध भैसेका छन । फाल्गुन र चैत्र भित्र दोस्रो चरणको कार्यक्रम संचालन गरिनेछ । दोस्रो चरणमा १००० महिलाहरुलाई थप स्वरोजगार बनाउने र नियमित आय आर्जनको लागि अभिप्रेरित गर्ने उद्देश्य रहेको छ । स्वरोजगारी र आय आर्जन कार्यक्रमलाई अझै प्रभावकारी बनाउन चैत्र भित्र देशै भरी महिलाहरु संग अन्तक्रिया तथा उत्प्रेरणा प्रदान गर्ने गरी थप कार्यक्रम संचालन गरिने जानकारी गराउन चाहन्छौँ ।

https://notebazar.com/news/2023-01-25-8

https://www.samayapost.com/01/279568.html

https://www.singhadarbar.com/post/62029/

https://clickmandu.com/2023/01/230148.html

Completion Of Women Empowerment

मिति २०७९।१०।१८ प्रदेश....

Women Empowerment – Rukum

मिति २०७९।०९।१२ रुकुम....

Women Empowerment

मिति २०७९।०९।०५ “महिला....

Reappointment Of CEO

मितिः २०७९।०८।२३ प्रमुख....

Mahalaxmi Life Insurance Conducted Seminar On “Journey to Success”

२०७८।०८।१३ महालक्ष्मी....

Notice Regarding New Bonus Rate

Published in Abhiyan Daily dated....

Press Release युवा संग महालक्ष्मी

 "युवा संग महालक्ष्मी....

Fiscal year 2075/076 4th Quarter Report

4th  Quarterly Financial Report for the Fiscal Year 2075/076 has....

Laxmi Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-02-15 A contract has been signed between Laxmi Bank....

Garima Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-02-09 A contract has been signed between Garima Bikas....

Gandaki Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-26 A contract has been signed between Gandaki Bikas....

Fiscal year 075/076 3rd Quarter Report

3rd Quarterly Financial Report for the Fiscal Year 075/076 has been....

United Finance Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-25 ­­­­A contract has been signed between United....

Dev Bikash Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-11 A contract has been signed between Dev Bikash....

Flag of Mahalaxmi Life Insurance Ltd. to reach to the top of the world

Date: 2075-12-27 Mahalaxmi Life Insurance Ltd. conducted a program....

Mega Bank Nepal Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2075-12-20 ­­­­A contract has been signed between Mega....

Machhapuchchhre Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

­­­­A contract has been signed between Machhapuchchhre Bank Ltd.....

NIC Asia to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

­­­­ Date: 2075-12-18 A contract has been signed between....

Mahalaxmi Life Insurance has successfully concluded it’s 2nd AGM at Kathmandu

Mahalaxmi Life Insurance has successfully concluded it's 2nd AGM at....

Appointment of Chief Executive Officer

As per the decision of the company's Board of Directors and approval....