Highlights

Women’s Empowerment program
मिति २०७९।१०।११
“महिला सशक्तिकरणमा- महालक्ष्मी लाईफ” पहिलो चरणमा २१ जिल्लामा कार्यक्रम सम्पन्न,७०० महिला स्वरोजगार भएको बारेको
प्रेस-विज्ञप्ति
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले संचालन गरेको ”महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” पहिलो चरणको एक महिने कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते सौराहामा कार्यक्रमको समुदघाटन गरी कार्यक्रमको प्रारम्भ गर्नु भएको थियो ।
पौष ११ गते हिमाली जील्ला रुकुम पश्चिमबाट महिलाहरुको रोजगारी र समृद्धिको नारा सहित तालिम कार्यक्रम संचालन गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले रुकुम पश्चिमबाट संचालन गरेको पहिलो चरणको तालिम कार्यक्रम माघ १० गते लमजुङ र गोरखामा तालिम कार्यक्रम संचालन भए पछि सम्पन्न भएको छ । एक महिने “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रम अहिले सम्म २१ जिल्लामा संचालन गरिएको छ। १७५० भन्दा बढीलाई सहभागी गराइएको यो तालिम कार्यक्रम रुकुम पश्चिम, म्याग्दी, दाङ, कंचनपुर, बारा, काठमाण्डौ, भक्तपुर, पर्सा, पर्वत, मकवानपुर, रौतहट,धनुषा, सुनसरी, झापा, चितवन, नवलपुर, रुपन्देही, पाल्पा, तनहुँ, लमजुङ र गोरखामा सम्पन्न भै सकेको छ ।
महिलाहरुको उत्साहप्रद र सक्रिय सहभागिता रहेको यो कार्यक्रम गएको हप्ता नारायणघाट, कावासोती, बुटबल, र पाल्पामा कार्यक्रम सम्पन्न भयो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ, तालिम विभाग प्रमुख सिताराम धिमाल र बजार प्रबन्धक यमलाल न्यौपानेले तालिम प्रदान गर्नु भएको थियो । त्यसै गरी दमौली, लमजुङ र गोरखामा संचालित कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले प्रशिक्षण दिनु भएको थियो।
समाजमा पिछडिएका र अवसर नपाएका महिलालाई तालिम दिने, स्वरोजगार हुन प्रोत्साहन गर्ने र आय बृद्धि हुने काममा लगाउने उद्देश्यले उक्त सबै एक महिने कार्यक्रम संचालन गरिएको थियो । पहिलो चरणको निर्धारीत तालिम कार्यक्रम सम्पन्न भैसकेको छ । ७०० भन्दा बढी महिला स्वरोजगारमा आबद्ध भैसेका छन । फाल्गुन र चैत्र भित्र दोस्रो चरणको कार्यक्रम संचालन गरिनेछ । दोस्रो चरणमा १००० महिलाहरुलाई थप स्वरोजगार बनाउने र नियमित आय आर्जनको लागि अभिप्रेरित गर्ने उद्देश्य रहेको छ । स्वरोजगारी र आय आर्जन कार्यक्रमलाई अझै प्रभावकारी बनाउन चैत्र भित्र देशै भरी महिलाहरु संग अन्तक्रिया तथा उत्प्रेरणा प्रदान गर्ने गरी थप कार्यक्रम संचालन गरिने जानकारी गराउन चाहन्छौँ ।
https://notebazar.com/news/2023-01-25-8
https://www.samayapost.com/01/279568.html
प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईको नियुक्ति बारेको
मितिः २०८०/०३/२४ प्रभु....
प्रभु महालक्ष्मी लाइफको संचालक मनोनयन
मिति २०८०/०३/२० प्रभु....
प्रेस- विज्ञप्ति
मिति २०८०/०३/१० प्रभु....
Bonus Rate
Policy Holder Bonus Rate for the Fiscal Year:....
Prabhu Mahalaxmi Life joint calendar released
मिति २०७९।१२।१४ प्रभु....
4th Anniversary
मिति २०७९।१०।२७ चौथो....
Completion Of Women Empowerment
मिति २०७९।१०।१८ प्रदेश....
Regarding the completion of the “Women’s Empowerment – Mahalakshmi Life” program across the country
मिति २०७९।०९।२४ देशै भरी....
Women Empowerment At Various Places
मितिः....
Women Empowerment – Tulsipur
मितिः....
Women Empowerment – Rukum
मिति २०७९।०९।१२ रुकुम....
Women Empowerment
मिति २०७९।०९।०५ “महिला....
Reappointment Of CEO
मितिः २०७९।०८।२३ प्रमुख....
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न
महालक्ष्मी लाईफ....
Mahalaxmi Life Insurance Conducted Seminar On “Journey to Success”
२०७८।०८।१३ महालक्ष्मी....
Mahalaxmi Life Insurance Ltd. conducted “Yuwa Sanga Mahalaxmi Life” program in Beni and Baglung
मिति २०७८।०६।२० युवा....
Notice Regarding New Bonus Rate
Published in Abhiyan Daily dated....
Press Release युवा संग महालक्ष्मी
"युवा संग महालक्ष्मी....
3rd AGM conducted
....
Mahalaxmi Life Insurance Ltd. celebrated its second anniversary
मिति:२०७७/१०/२७,....
Mahalaxmi Life Insurance Ltd. celebrated its first anniversary of establishment
२०७५ माघ २७ गतेबाट जीवन....
National agent felicitation program conducted by Mahalaxmi Life Insurance Ltd.
महालक्ष्मी लाईफ....
Fiscal year 2075/076 4th Quarter Report
4th Quarterly Financial Report for the Fiscal Year 2075/076 has....
Mahalaxmi Life Insurance Ltd. conducted its first ever Strategic Business Meet
महालक्ष्मी लाईफ....
Mahalaxmi Life Insurance Ltd. launched its fourth product with the name “Jeevan Herchah Beema”
Date : 2067-02-24 Mahalaxmi Life Insurance Ltd. has come up with....
Laxmi Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2076-02-15 A contract has been signed between Laxmi Bank....
Garima Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2076-02-09 A contract has been signed between Garima Bikas....
Gandaki Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2076-01-26 A contract has been signed between Gandaki Bikas....
Fiscal year 075/076 3rd Quarter Report
3rd Quarterly Financial Report for the Fiscal Year 075/076 has been....
United Finance Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2076-01-25 A contract has been signed between United....
Dev Bikash Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2076-01-11 A contract has been signed between Dev Bikash....
Citizens Bank International to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2075-12-27 A contract has been signed between....
Mahalaxmi Life Insurance conducted awareness program on the topic of insurance and its benefits
Date: 2075-12-23 Mahalaxmi Life Insurance conducted mass awareness....
Flag of Mahalaxmi Life Insurance Ltd. to reach to the top of the world
Date: 2075-12-27 Mahalaxmi Life Insurance Ltd. conducted a program....
Mega Bank Nepal Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2075-12-20 A contract has been signed between Mega....
Machhapuchchhre Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.
A contract has been signed between Machhapuchchhre Bank Ltd.....
NIC Asia to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2075-12-18 A contract has been signed between....
Policy Form of Mahalaxmi Life Insurance Ltd. available at Mahalaxmi Development Bank Ltd.
Date: 2075-11-08 A contract has been signed between....
महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को बीमालेख मुक्तिनाथ बिकास बैंक लि. बाट उपलब्ध हुने
मिति २०७५/१२/०७ ....
३५ जिल्लामा तालिम तथा अन्तरक्रिया सम्पन्न
महालक्ष्मी लाईफ....
प्रमुख कार्यकारी अधिकृत नियुक्ति बारेको
कम्पनीको सञ्चालक....
Mahalaxmi Life Insurance has successfully concluded it’s 2nd AGM at Kathmandu
Mahalaxmi Life Insurance has successfully concluded it's 2nd AGM at....
Appointment of Chief Executive Officer
As per the decision of the company's Board of Directors and approval....