Press Release

Mahalaxmi Life Insurance Ltd. conducted its first ever Strategic Business Meet
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम वार्षिक शाखा सम्मेलन यहि श्रावण १२ र १३ गते पोखरामा सम्पन्न गरेको छ।STRATEGIC BUSINESS MEET 2019 नाम दिइएको सम्मेलनको समुदघाटन इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री रमेश कुमार भट्टराईले गर्नुभयो। सम्मेलनमा नायव प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख र देशभर रहेका ४७ वटा शाखाका प्रमुखहरू समेत ६५ जनाको सहभागिता रहेको थियो।
Learn-Perform-Lead नारा सहित २ दिन संचालित उक्त सम्मेलनको पहिलो दिन आ.व. २०७६।७७ को लक्ष्य, रणनिति र कार्यक्रम बारेमा बृहत छलफल भएको थियो। दोस्रो दिन सम्पुर्ण शाखा / उपशाखा प्रमुखला लेखा, अण्डरराईटिङ्ग, एजेन्सी लगायत विविध विषयमा प्रधान कार्यालयका अधिकृतहरूबाट तालिम दिइएको थियो। कार्यक्रमको अन्तमा संचालक श्री सुरेश सापकोटा बाट लक्ष्य पुरा गर्नेलाई नगद पुरस्कार र विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सम्मान गरिएको थियो।
२०७५ माघ २७ बाट कम्पनी संचालन भएता पनि विभिन्न तयारीको कारण ४ महिनाको छोटो समयावधिमा महालक्ष्मी लाईफले ५० जिल्ला भन्दा बढीमा तालिम तथा जनचेतना कार्यक्रम संचालन गरेको, ४७ वटा कार्यालय खोलेको, ५ वटा प्रोडक्ट प्रचलनमा ल्याएको तथा २५ करोड प्रिमियम संकलन गर्न सफल भएको छ। कम्पनीले यस आ. व. मा थप ५० वटा शाखा / उपशाखा स्वीकृती लिई १०० भन्दा बढी कार्यालय संचालनमा ल्याउने तथा प्रथम वीमा शुल्कको अर्ब क्लबमा पुग्ने लक्ष्य लिएको जानकारी गराउन चाहन्छौं।
Mahalaxmi Life Insurance Ltd. celebrated its second anniversary
मिति:२०७७/१०/२७,....
Mahalaxmi Life Insurance Ltd. celebrated its first anniversary of establishment
२०७५ माघ २७ गतेबाट जीवन....
National agent felicitation program conducted by Mahalaxmi Life Insurance Ltd.
महालक्ष्मी लाईफ....
Fiscal year 2075/076 4th Quarter Report
4th Quarterly Financial Report for the Fiscal Year 2075/076 has....
Mahalaxmi Life Insurance Ltd. launched its fourth product with the name “Jeevan Herchah Beema”
Date : 2067-02-24 Mahalaxmi Life Insurance Ltd. has come up with....
Laxmi Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2076-02-15 A contract has been signed between Laxmi Bank....
Garima Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2076-02-09 A contract has been signed between Garima Bikas....
Gandaki Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2076-01-26 A contract has been signed between Gandaki Bikas....
Fiscal year 075/076 3rd Quarter Report
3rd Quarterly Financial Report for the Fiscal Year 075/076 has been....
United Finance Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2076-01-25 A contract has been signed between United....
Dev Bikash Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2076-01-11 A contract has been signed between Dev Bikash....
Citizens Bank International to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2075-12-27 A contract has been signed between....
Mahalaxmi Life Insurance conducted awareness program on the topic of insurance and its benefits
Date: 2075-12-23 Mahalaxmi Life Insurance conducted mass awareness....
Flag of Mahalaxmi Life Insurance Ltd. to reach to the top of the world
Date: 2075-12-27 Mahalaxmi Life Insurance Ltd. conducted a program....
Mega Bank Nepal Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2075-12-20 A contract has been signed between Mega....
Machhapuchchhre Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.
A contract has been signed between Machhapuchchhre Bank Ltd.....
NIC Asia to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.
Date: 2075-12-18 A contract has been signed between....
महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को बीमालेख मुक्तिनाथ बिकास बैंक लि. बाट उपलब्ध हुने
मिति २०७५/१२/०७ ....
३५ जिल्लामा तालिम तथा अन्तरक्रिया सम्पन्न
महालक्ष्मी लाईफ....
प्रमुख कार्यकारी अधिकृत नियुक्ति बारेको
कम्पनीको सञ्चालक....