Contact Number +977-1 4545740 | 4545741 | 4545742 Contact Email info@mahalaxmilife.com Location Kamalpokhari, Kathmandu
Regarding the completion of the “Women’s Empowerment – Mahalakshmi Life” program across the country
08 Jan 23

Regarding the completion of the “Women’s Empowerment – Mahalakshmi Life” program across the country

मिति २०७९।०९।२४

देशै भरी “ महिला सशक्तिकरणमा- महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न बारेको

प्रेस-विज्ञप्ति

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको महिला  रोजगारी र आय बृद्धिको लागि संचालित कार्यक्रम “ महिला सशक्तिकरणमा- महालक्ष्मी लाईफ” गएको हप्ता पनि देशै भरी संचालन भएको छ । समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई बीमाको माध्यमले रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले संचालित यो कार्यक्रममा व्यापक सहभागिता र आकर्षण बढ्दै गइरहेको छ ।

कम्पनीले पौष २२ गते जीतपुर-सिमरा नगरपालिकाको जीतपुरमा शुशिला लामाको अध्यक्षतामा संचालित कार्यक्रममा १४० जनाको सहभागिता रहेको थियो । प्रमुख अतिथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले कार्यक्रम माथि प्रकाश पार्दै महिलालाई रोजगारीको लागि आवद्ध हुन आह्वान गर्नु भयो । कुमार बहादुर कार्कीले संचालन गरेको कार्यक्रममा क्षेत्रिय प्रमुख दिगम्बर प्रसाद, सुरेन्द्र कुश्वाहा र बसुन्धरा गैरेले मन्तव्य राख्नु भएको थियो ।

त्यस्तै पौष २३ गते रेनु कुमारी साहको अध्यक्षतामा हेटौडामा आयोजित कार्यक्रमका प्रमुख अतिथिको  आसनबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले महिलाको समृद्धि बीना देश विकास नहुने भएकोले महिलाहरु अगाडी बढ्नु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा बजार प्रमुख प्रशान्त राज धमलाले महिला रोजगारीका विभिन्न अवसरहरुको बारेमा जानकारी गराउनु भयो । महिला सशक्तिकरणको लागि बालकुमारी बल्लाकोटी, सन्ध्या पोखरेल, सविना न्यौपाने, सविता ढुंगाना र लक्ष्मी लामिछानेले आ-आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा ११० जनाको सहभागिता थियो ।

तारकेश्वर नगरपालिका नेपालटारमा पनि पौष २३ गते कार्यक्रम सम्पन्न भएको छ । श्रीमती महारानी थापाको  अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले महिलालाई समाजमा सम्मानित अवस्थामा पुर्‍याउन यो कार्यक्रम निकै प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो ।  सन्तोष अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य हरिहर कार्की  र क्षेत्रिय प्रमुख राम प्रसाद भुसालले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा ९५ जनाको सहभागिता रहेको थियो । महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ कार्यक्रमलाई देश भरी अभियानको रुपमा संचालन गर्ने क्रममा उक्त कार्यक्रम जोशिपुर कैलाली, सुर्य विनायक भक्तपुर, पर्सा चितवन, गुलरिया बर्दियामा पनि व्यापक सहभागिताका विच सम्पन्न भएको छ ।

प्रेस- विज्ञप्ति

मिति २०८०/०३/१० प्रभु....

Bonus Rate

Policy Holder Bonus Rate for the Fiscal Year:....

Prabhu Mahalaxmi Life joint calendar released

मिति २०७९।१२।१४ प्रभु....

4th Anniversary

मिति २०७९।१०।२७      चौथो....

Completion Of Women Empowerment

मिति २०७९।१०।१८ प्रदेश....

Women’s Empowerment program

मिति २०७९।१०।११ “महिला....

Women Empowerment – Rukum

मिति २०७९।०९।१२ रुकुम....

Women Empowerment

मिति २०७९।०९।०५ “महिला....

Reappointment Of CEO

मितिः २०७९।०८।२३ प्रमुख....

Mahalaxmi Life Insurance Conducted Seminar On “Journey to Success”

२०७८।०८।१३ महालक्ष्मी....

Notice Regarding New Bonus Rate

Published in Abhiyan Daily dated....

Press Release युवा संग महालक्ष्मी

 "युवा संग महालक्ष्मी....

Notice Regarding Rebate on Late Fee of Renewal Premium

Grab the opportunity to get the waiver on Renewal Premium. The best....

Third Annual General Meeting

२०७७ माघ ११ गते आर्थिक....

Notice for COVID-19

For any kind of information during emergency, please do contact the....

Notice regarding COVID-19

Mahalaxmi Life Insurance Ltd. wishes for good health during this lock....

Tender Notice

Vacancy published on Abhiyan Daily Newspaper dated 1st of....

Fiscal year 2075/076 4th Quarter Report

4th  Quarterly Financial Report for the Fiscal Year 2075/076 has....

Laxmi Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-02-15 A contract has been signed between Laxmi Bank....

Garima Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-02-09 A contract has been signed between Garima Bikas....

Gandaki Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-26 A contract has been signed between Gandaki Bikas....

Fiscal year 075/076 3rd Quarter Report

3rd Quarterly Financial Report for the Fiscal Year 075/076 has been....

United Finance Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-25 ­­­­A contract has been signed between United....

Dev Bikash Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-11 A contract has been signed between Dev Bikash....

Flag of Mahalaxmi Life Insurance Ltd. to reach to the top of the world

Date: 2075-12-27 Mahalaxmi Life Insurance Ltd. conducted a program....

Mega Bank Nepal Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2075-12-20 ­­­­A contract has been signed between Mega....

Machhapuchchhre Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

­­­­A contract has been signed between Machhapuchchhre Bank Ltd.....

!!Fabulous Opportunity!!

Apr 3, 2019:- Start Your Career in Mahalaxmi Life Insurance....

NIC Asia to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

­­­­ Date: 2075-12-18 A contract has been signed between....

Mahalaxmi Life Insurance has successfully concluded it’s 2nd AGM at Kathmandu

Mahalaxmi Life Insurance has successfully concluded it's 2nd AGM at....

Appointment of Chief Executive Officer

As per the decision of the company's Board of Directors and approval....

Deserving Candidates are Invited to work in Mahalaxmi Life

Deserving Candidates are Invited to work in Mahalaxmi Life. Employees....