Contact Number +977-1 4545740 | 4545741 | 4545742 Contact Email info@mahalaxmilife.com Location Kamalpokhari, Kathmandu

उत्तर: यो बीमा १८ देखी ६५ बर्ष सम्मका मानिसले गर्न पाँउछन

उत्तर: मृत्युवापत बीमाङ्क र आर्जित बोनस रकम प्रदान गरिन्छ ।

उत्तर: चुक्ता मुल्यमा परिवर्तन हुन्छ र बीमा अवधिभर सो बराबरको जोखीम बहन भै रहन्छ ।

उत्तर: चुक्ता मुल्यलाइ बीमाको बाँकी अवधिको आधारमा Discount गरिन्छ।

उत्तर: दुई वार्षिक बीमाशुल्क तिरे पश्चात समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा सुविधा पाउन सकिन्छ ।

उत्तर: अवधि समाप्ति पछि बीमितले बीमाङ्क रकम र बीमा अवधि भरिको आर्जित बोनस प्राप्त गर्दछ ।

उत्तर: दुई बार्षिक बीमाशुल्क भुक्तानी गरे पछि बीमालेखमा चुक्ता मुल्य वा समर्पण मुल्य प्राप्त गर्न सकिन्छ ।

उत्तर: यो बीमा योजनामा दुर्घटना लाभ सुविधा र पूर्ण अशक्त सुविधा पाइन्छ ।

उत्तर: बीमितको बीमा अवधि भित्र दुर्घटनाको कारणले मृत्यु भएमा बीमाङ्क बराबरको थप सुविधा पाइन्छ ।

उत्तर: पूर्ण अशक्त भएमा बीमाङ्क वराबरको रकम एकमुष्ट भुक्तानी लिन सकिन्छ वा बीमाङ्को २.५ प्रतिशत रकम वार्षिक रूपमा १२ वर्ष सम्म भुक्तानी पाइन्छ ।

उत्तर: पूर्ण अशक्त सुविधा लिइ सके पश्चात मृत्यु भएमा बीमाङ्क रकम र वोनस भुक्तानी पाइन्छ ।

उत्तर: पूर्ण अशक्त सुविधा लिए पश्चात अबधि समाप्ति सम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस पाइन्छ ।

उत्तर: यो बीमा योजनामा बीमाङ्कको आधारमा तल उल्लेख गरे अनुसार छुट पाइन्छ ।
  •   रू ५००,००० सम्म                                        छुट छैन
  •   रू ५१०,००० देखी १०,००,००० सम्म             रू ००।५० प्रति हजार
  •   रू १०,१०,००० देखी २५,००,००० सम्म          रू १।०० प्रति हजार
  •   रू २५,१०,००० देखी माथि                            रू १।५० प्रति हजार

उत्तर: यो बीमा योजनामा अवधि समाप्ति पछि बीमाङ्कको डवल रकम भुक्तानी पाइन्छ ।

उत्तर: यो बीमा योजना नाफामा सरिक नहुने खालको सावधिक बीमा योजना हो ।

उत्तर: डबल साबधिक बीमा योजना १८ वर्ष देखि ५५ वर्ष सम्मको मानिसले गर्न पाँउछन ।

उत्तर: ढवल साबधिक बीमा योजना १० वर्ष देखि ३० वर्ष सम्म हरेक जोर वर्षको लागि गर्न सकिन्छ ।

उत्तर: पर्दैन । बीमा अवधिको आधा समय मात्र बीमा शुल्क तिरे पुग्छ ।

उत्तर:

  • बीमा अवधि शुरू भएको पाँच वर्ष सम्म भुक्तानी भएको बीमा शुल्कको ११० प्रतिशत वा बीमाङ्क रकम
  • बीमा अवधि शुरू भएको पाँच वर्प माथि १० वर्ष सम्म बीमाङ्कको १५० प्रतिशत रकम
  • बीमा अवधि शुरू भएको १० वर्ष माथि बीमाङ्कको २०० प्रतिशत रकम

उत्तर: दुइ वार्षिक बीमाशुल्क तिरे पश्चात चुक्ता मुल्य र समर्पण मुल्य सुविधा पाउन सकिन्छ ।

उत्तर:

  • ५ बर्ष भन्दा कम बीमा शुल्क तिरेको अवस्थामा =  भुक्तानी भैसकेको वार्षिक बीमाशुल्क सख्या X बीमाङ्क रकम/जम्मा बीमाशुल्क तिर्नुपर्ने वर्ष सख्या
  • ५ बर्ष देखी १० वर्ष सम्म बीमा शुल्क तिरेको अवस्थामा = भुक्तानी भैसकेको वार्षिक बीमाशुल्क सख्या X बीमाङ्क रकम X १.५/जम्मा बीमाशुल्क तिर्नुपर्ने वर्ष सख्या
  • १० वर्ष देखि माथि बीमा शुल्क तिरेको अवस्थामा = भुक्तानी भैसकेको वार्षिक बीमाशुल्क सख्या X बीमाङ्क रकम X २/जम्मा बीमाशुल्क तिर्नुपर्ने वर्ष सख्या

उत्तर: दुइ वार्षिक बीमाशुल्क तिरे पश्चात चुक्ता मुल्य र समर्पण मुल्य सुविधा पाउन सकिन्छ ।

उत्तर: यस बीमा सुवीधामा दुर्घटना सुवीधा तथा पुर्ण अशक्तता सुबीधा पाइन्छ ।

उत्तर: बीमितको बीमा अवधि भित्र दुर्घटनाको कारणले मृत्यु भएभा बीमाङ्क बराबरको थप सुविधा पाइन्छ ।

उत्तर: पूर्ण अशक्त भएमा बीमाङ्क वराबरको रकम एकमुष्ट भुक्तानी लिन सकिन्छ वा बीमाङ्को २.५ प्रतिशत रकम वार्षिक रूपमा १२ वर्ष सम्म भुक्तानी पाइन्छ ।

उत्तर: पूर्ण अशक्त सुविधा लिइ सके पश्चात मृत्यु भएमा बीमाङ्क रकम र वोनस भुक्तानी पाइन्छ ।

उत्तर: अवधि समाप्तिमा बीमाङ्कको दोब्बर (डबल) रकम भुक्तानी पाइन्छ ।

उत्तर: यो बीमा योजनामा बीमाङ्कको आधारमा तल उल्लेख गरे अनुसार छुट पाइन्छ ।

  • रू ५००,००० सम्म                                         छुट छैन
  • रू ५१०,००० देखी १०,००,००० सम्म              रू १।०० प्रति हजार
  • रू १०,१०,००० देखी २५,००,००० सम्म           रू १।५० प्रति हजार
  • रू २५,१०,००० देखी १,००,००,००० सम्म        रू २।०० प्रति हजार
  • रू १,००,००,००० देखी माथी                         रू २।२५ प्रति हजार

उत्तर: यस बीमा योजनामा बीमा अबधि भर कुनै घटना नभएमा बीमितलाइ आधारभुत बीमा शुल्क फिर्ता गरिन्छ ।

उत्तर: यो बीमा १८ देखी ६५ बर्ष सम्मका मानिसले गर्न पाउँछन ।

उत्तर: आधारभुत बीमा शुल्कलाइ बाँकी बीमा अवधिले Discount गरिन्छ ।

उत्तर: ग्रयाजुएट भए २ करोड सम्म र साक्षर मात्र भए १० लाख सम्म मात्र, पतिको बीमाङ्क बराबर ।

उत्तर: हुन्छ । तर आम्दानी भएको हुनु पर्ने छ ।

उत्तर: नीजको पेशा तथा स्वास्थ्यको कारणले जीवनको जोखीम धेरै देखिएमा ।

उतरः- यो बीमा योजना सन्तानको भविष्य सुनिश्चित बनाउनको लागि तयार गरिएको सावधिक बीमा योजना हो ।

उतरः- यो बीमा योजना १८ बर्षदेखी ६० बर्ष सम्मका आफ्नो सन्तानको हित चाहने सम्पूर्ण ब्यक्तिले गर्न पाँउछन ।

उतरः- इच्छाउने बच्चाको उमेरको कुनै हद बन्दी छैन ।

उतरः- यो बीमा योजनामा बीमित अविभावकको कुनै कारणले मृत्यु हुदाँ तल उल्लेखीत सुवीधाहरू पाँउछन
     (क) बीमाङ्क बराबरको रकम इच्छाइएको ब्यक्तिलाइ भुक्तानी गरिन्छ ।
     (ख) बीमाको आगामी वार्षिक उत्सव मितिबाट बीमा अवधि समाप्ति सम्म त्रैमासीक
रूपमा बीमाङ्कको २.५ प्रतिशत रकम इच्छाइएको ब्यक्तिलाइ भुक्तानी गरिन्छ ।

     (ग) वीमितको मृत्यु पश्चात कुनै बीमा शुल्क तिर्नु पर्दैन ।
     (घ) अवधि समाप्तिमा बीमाङ्क रकम बीमा शुल्क भुक्तानी गरेको अवधिको आर्जीत बोनस
इच्छाइएको ब्यक्तिलाइ भुक्तानी गरिन्छ ।

उतरः- यो बीमा योजनामा दुर्घटनाको कारणले मृत्यु भए पनि सामान्य मृत्यु सरह माथी उल्लेख गरे जस्तै सुबिधाहरू पाइन्छ ।

उत्तर: बीमा जारी भएको एक बर्ष भित्र आत्महत्या गरे कुनै जोखिम वहन हुदैन । एक वर्ष पश्चात आत्महत्या गरे सामान्य मृत्यु सरह माथी उल्लेख गरे बमोजिमको सुबिधा पाइन्छ । 

उत्तर: दुर्घटनाको कारणले पुर्ण अशक्त भएमा बीमाङ्कको २.५ प्रतिशत रकम त्रैमाशीक रूपमा १२ बर्ष सम्म भुक्तानी गरिन्छ ।

उत्तर: पर्दैन । बीमा शुल्क नतिरेरै अवधि समाप्तिमा बीमाङ्क र बोनस पाइन्छ ।

उत्तर: बाँकी अवधिको त्रैमासीक सुवीधा एक मुष्ठ पाउनुको साथै प्रश्न नं १० मा उल्लेख गरेको सम्पुर्ण सुवीधा पाइन्छ ।

उत्तर: अवधि समाप्तिमा पुर्ण अशक्तताको त्रैमाशीक सुवीधाको बाँकी रकम एकमुष्ठ रूपमा पाउनुको साथै बीमाङ्क रकम र आर्जित बोनस रकम एकमुष्ठ भुक्तानी पाइन्छ ।

उत्तर: बीमाशुल्क तिरेको अवधि भरिको बोनस सुवीधा पाइन्छ ।

उत्तर: बीमा चालु भै रहन्छ बाँकी अवधिको बीमा शुल्क तिर्दै गएर अवधि समाप्तिमा बीमाङ्क र बोनस एकमुष्ठ भुक्तानी पाइन्छ ।

उत्तर: बीमाशुल्क तिरेको अवधि भरिको बोनस सुवीधा पाइन्छ ।

उत्तर:- पाइन्छ । सामान्य सावधिक बीमा योजनामा जस्तै समर्पण मुल्य लीन पाइन्छ ।

उत्तर:- पाइन्छ । सामान्य सावधिक बीमा योजनामा जस्तै समर्पण मुल्य को ९० प्रतिशत सम्म कर्जा लीन पाइन्छ ।

उत्तर:- बीमा अवधि समाप्ति पछि एकमुष्ठ बीमाङ्क रकम र आर्जित वोनस पाइन्छ ।

उत्तर:- यो बीमा योजनामा विमाङ्कको आधारमा तल उल्लेख गरे अनुसार छुट पाइन्छ ।

 

बीमाङ्क रकम   छुट प्रतिहजारमा
रू २०,००,००० सम्म        छैन
रू २०,१०,००० देखी ५०,००,०००                                        सम्म   रू ०.२५
रू ५०,१०,००० देखी १,००,००,००० सम्म   रू ०.७५
रू १ करोड देखी माथी   रू १.५०

उतरः- यो बीमा योजना मुनाफा सरिक हुने प्रकृतिको साबधिक बीमा योजना हो । यस बीमा योजनामा पनि अन्य सावधिक बीमा योजनामा जस्तै सुविधाहरू पाइन्छ ।

उतरः यस बीमा योजनामा एकल बीमा शुल्क तीर्न पाइन्छ । साथै बार्षिक, अर्धवार्षिक, त्रैमासीक बीमाशुल्क तिर्नेको हकमा बीमा शुल्क तिर्ने अवधि बीमा अवधि भन्दा पाँच वर्षले कम हुन्छ।

उतरः- एकल बीमा शुल्क तिर्दा बीमालेख जारी भएको ३५ दिन पछि बीमालेख कर्जा लिन पाइन्छ । बीमाशुल्क भुक्तानीको अन्य तरीकामा दुइ वार्पिक किस्ता तीरीसके पछि बीमालेख कर्जा पाइन्छ ।

उतरः- अन्य सावधिक बीमा योजनामा जस्तै मृत्यमा बीमाङ्क र वोनस, अवधि समाप्तीमा बीमाङ्क र पुरै अवधिको बोनस पाइन्छ । साथै यस बीमालेखमा पनि बीमालेखलाइ चालु राख्न नसकेको अवस्थामा दुइ बर्ष पूरा भए पश्चात चुक्तामुल्य तथा समर्पण मुल्य लिन पनि पाइन्छ ।

उतरः- यो बीमा योजना साबधिक बीमा र आजीवन बीमा योजनाको मिश्रित रूप हो ।यस बीमा योजनामा  बीमा अवधि समाप्ती पछि पनि बीमितको ८४ बर्ष सम्म जोखीम वहन भै रहन्छ ।

उतरः यस बीमा योजनामा बीमितको बीमा अवधि भित्र मृत्यु भएमा मृत्यु दावी भुक्तानी  पाँउद छ । यदी अबधी समाम्ती सम्म बीमित जीवितै रहेमा अवधी समाप्ती मा बीमाङ्क रकम र आर्जित बोनस भुक्तानी गरिन्छ । तत्पश्चात अवधि समाप्ती भुक्तानी लीए पश्चात कुनै पनि समय मृत्युमा वा बीमित ८४ बर्ष पुगे पछि पून बीमाङ्क रकम भुक्तानी गरिन्छ ।

उतरः- अन्य बीमा योजनामा जस्तै यस बीमा योजनामा पनि बीमा चालू भएको दुइ वर्ष षश्चात कम्तिमा दुई वार्षिक बीमा शुल्क भुक्तानी गरे पश्चात समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा सुवीधा लिन सकिन्छ ।यस बीमा योजनामा अवधि समाम्ति भुक्तानी लीइ सके पछि पनि आवश्यकता परेको बेला ८४ बर्ष पूगे पछि पाइने भुक्तानी अगाबै पनि कर्जा सुवीधा लीन पाइन्छ ।

उतरः- यस बीमा योजनामा बीमीतको उमेर ७० बर्षको हुन्जेल सम्म दुर्घटना लाभ सुविधा पाइन्छ ।

उतरः- यस बीमा योजनामा पनि कम्पनीको अन्य बीमा योजनामा जस्तै बीमाङ्क रकम बराबर या अधिकतम एक करोड सम्मको दुर्घटना लाभ सुविधा लिन पाइन्छ ।

उतरः- यस बीमा योजनामा बीमा अवधि पश्चात पनि बीमितको जोखीम वहन भै रहने, बीमितको उमेर ७० बर्प हुन्जेल सम्म पनि दुर्घटना लाभ सुवीधा पाइने, अवधि समाम्ति पश्चात पनि बीमित ८४ बर्ष पुग्नु अगाबै पैसाको आवश्यकता पर्दा कर्जा सुवीधा पाइने आदि सुवीधाहरू यस बीमा योजनाका वीशेष र बीमा उधोगका अन्य कम्पनीले प्रदान नगरेका सुवीधाहरू हुन ।

उतरः- यो बीमा योजना वार्षिक रूपमा बीमाङ्कको पाँच प्रतिशत रकम फिर्ता हुदै जाने Anticipated Endowment (Money Back) Policy हो ।

उतरः बीमा अवधिभर हरेक वर्ष बीमाङ्कको पाँच प्रतिशतले हुन आउने रकम पाउनुको अलाबा बीमा अवधि समाप्ती पछि बीमाङ्कको वार्षिक पाँच प्रतिशत भक्तानी पश्चात बाँकी रहेको बीमाङ्क रकम र आर्जित बोनस रकम पनि भुक्तानी गरिन्छ । बीमा अवधि भित्र बीमितको  सामान्य कालगतिले  मृत्यु भएमा बार्षिक पाँच प्रतिशतले भुक्तानी गरेको रकमको गणना नै नगरि बीमाङ्कको दोबर रकम र आर्जीत बोनस भुक्तानी गरीन्छ भने दर्घटनाको कारणले मृत्यु भएमा बीमाङ्कको तिन गुणा रकम (दुर्घटना लाभ एक करोड सम्म) र आर्जित बोनस भुक्तानी गरिन्छ ।

उतरः- गरिदैन । वार्षिक रूपमा जती रकम भुक्तानी गरे पनि बीमाको अवधि भित्र बीमितको मृत्यु भएमा उक्त वार्षिक रूपमा भुक्तानी गरिएको रकम कट्टा नगरि मृत्यु दावी भुक्तानी गरिन्छ ।

उतरः- यस बीमा योजनामा अवधि समाप्ती पछि वार्षिक रुपमा भुक्तानी गरेको रकम कट्टा गरि बाँकी रहेको बीमाङ्क रकम र आर्जित बोनस भुक्तानी षाइन्छ ।

उतरः- अन्य सम्पुर्ण बीमा योजनामा जस्तै यस  बीमा योजनामा पनि समर्पण मुल्यको नब्य प्रतिशत सम्म कर्जा सुवीधा पाइन्छ ।

उतरः- यस बीमा योजनामा कर्जा लिनको लागी एकल बीमा शुल्कको हकमा बीमा प्रारम्भ मिती देखि ३५ दिन पुरा भए पछि र अन्य नियमित बीमाहुल्क तिर्ने बीमालेखको हकमा दुइ वार्यिक किस्ता भुक्तानी गर्ने अवधि समाप्त भई बीमाशुल्क भुक्तानी भई सके पछि कर्जा सुविधा लिन पाइन्छ ।

उतरः- यो एक प्रकारको म्यादि बीमा योजना हो ।

उतरः यो बीमा योजनामा बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम भूक्तानी गरिन्छ ।

उतरः पाइन्छ ।यो बीमा योजनामा पनि अन्य बीमा योजनामा जस्तै ADB/PTD/PWB सुवीधा लीन पाइन्छ ।

[ninja_form id=”1″]