Contact Number +977-1 4545740 | 4545741 | 4545742 Contact Email info@mahalaxmilife.com Location Kamalpokhari, Kathmandu
Mahalaxmi Life Insurance Ltd. Conducted its National Business Meet at Sauraha
25 Oct 21

Mahalaxmi Life Insurance Ltd. Conducted its National Business Meet at Sauraha

मितिः २०७८।०७।०८

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। यहि कार्तिक ५ र ६ गते भएको सम्मेलनमा देश भरिका ६० शाखा/उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रिय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो । सम्मेलनको पहिलो दिन चौध क्षेत्रका क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुले आ-आफ्नो क्षेत्रको व्यवसायिक प्रतिवेदन पेश गरेका थिए । प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रतिस्पर्धी कम्पनीहरुको अवस्था, कम्पनीको व्यवसायीक कारोबार र लक्ष्य प्राप्तिको लागि अपनाइने आगामी रणनीति तथा कार्यक्रम बारेमा क्षेत्रगत छलफल भएको थियो ।

कार्यक्रमको दोस्रो दिन कार्तिक ६ गते कम्पनीका सम्पुर्ण कार्यालय प्रमुख र अधिकृतहरु सहभागी भएको “National Business Meet-2078″ राष्ट्रिय सम्मेलन सम्पन्न गरियो । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उद्घाटन गर्नु भएको उक्त सम्मेलनमा स्वागत मन्तव्य बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले व्यक्त गर्नु भयो । त्यसै गरी नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले त्रैमासिक व्यवसायिक समिक्षा गर्नु भयो भने अर्का नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागिहरुलाई कम्पनीको बीमा योजनाहरुको बारेमा तालिम प्रदान गर्नु भएको थियो ।

सम्मेलनको अन्तमा २०७८।०७९ को प्रथम त्रैमासमा तोकेको लक्ष्य प्राप्त गर्ने २९ जना कार्यालय प्रमुखहरुलाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत र सम्मान गर्नु भएको थियो । सम्मेलनले दोस्रो त्रैमासको शाखा उपशाखा र क्षेत्रको व्यवसायीक लक्ष्य निर्धारण गरेको थियो । बीमा जनचेतना अभिवृद्धिको लागि यो आ.व. भित्र सबै शाखा उपशाखाले आ-आफ्नो क्षेत्रमा ” युवा संग – महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गर्ने निर्णय गरियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले “युवा संग- महालक्ष्मी लाईफ” कार्यक्रम विषयमा विस्तृत जानकारीको साथै तालिम प्रदान गर्नु भएको थियो ।

प्रेस- विज्ञप्ति

मिति २०८०/०३/१० प्रभु....

Prabhu Mahalaxmi Life joint calendar released

मिति २०७९।१२।१४ प्रभु....

4th Anniversary

मिति २०७९।१०।२७      चौथो....

Completion Of Women Empowerment

मिति २०७९।१०।१८ प्रदेश....

Women’s Empowerment program

मिति २०७९।१०।११ “महिला....

Women Empowerment – Rukum

मिति २०७९।०९।१२ रुकुम....

Women Empowerment

मिति २०७९।०९।०५ “महिला....

Reappointment Of CEO

मितिः २०७९।०८।२३ प्रमुख....

Mahalaxmi Life Insurance Conducted Seminar On “Journey to Success”

२०७८।०८।१३ महालक्ष्मी....

Notice Regarding New Bonus Rate

Published in Abhiyan Daily dated....

Press Release युवा संग महालक्ष्मी

 "युवा संग महालक्ष्मी....

Fiscal year 2075/076 4th Quarter Report

4th  Quarterly Financial Report for the Fiscal Year 2075/076 has....

Laxmi Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-02-15 A contract has been signed between Laxmi Bank....

Garima Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-02-09 A contract has been signed between Garima Bikas....

Gandaki Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-26 A contract has been signed between Gandaki Bikas....

Fiscal year 075/076 3rd Quarter Report

3rd Quarterly Financial Report for the Fiscal Year 075/076 has been....

United Finance Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-25 ­­­­A contract has been signed between United....

Dev Bikash Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-11 A contract has been signed between Dev Bikash....

Flag of Mahalaxmi Life Insurance Ltd. to reach to the top of the world

Date: 2075-12-27 Mahalaxmi Life Insurance Ltd. conducted a program....

Mega Bank Nepal Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2075-12-20 ­­­­A contract has been signed between Mega....

Machhapuchchhre Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

­­­­A contract has been signed between Machhapuchchhre Bank Ltd.....

NIC Asia to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

­­­­ Date: 2075-12-18 A contract has been signed between....