Contact Number +977-1 4545740 | 4545741 | 4545742 Contact Email info@mahalaxmilife.com Location Kamalpokhari, Kathmandu

जीवन बीमा विमक (बीमा कम्पनी) र बीमित (पोलिसी होल्डर) वीच भएको कानुनी सम्झौता हो । यस अन्तर्गत तोकेको अवधि भित्र विमितको मृत्यू भएमा वा अंग भंग भएमा तोकेको रकम भुक्तानी गर्ने ग्यारेन्टी गरीएको हुन्छ ।
- नेपाल इन्स्योरेन्स कम्पनी । (निर्जीवन)
- क) जीवन बीमा ख) निर्जीवन बीमा ग) पूनर्बीमा
- सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले २०२९ सालबाट ।
- नेशनल लाईफ एण्ड जनरल इन्स्योरेन्स – २०४४ सालमा कारोवार प्रारम्भ ।
- क) जीवन बीमा -१९ ख) निर्जीवन बीमा – २० ग ) पूनर बीमा -१
-९ वटा कम्पनीले कारोवार प्रारम्भ गरेका छन ।
-रु. १४० करोड । सर्वसाधारणमा ६० करोडको शेयर निस्कासन पछि रु २०० करोड हुनेछ ।
- बीमा कम्पनीको इजाजत पत्र प्रदान गर्नु, नियमन गर्नु, निरिक्षण गर्नु र नियन्त्रण गर्नु नै मुख्य काम हो ।
- आजीवन, सावधिक र म्यादी
- निश्चीत भूक्तानी अवधि तोकेर जोखिम बहन गर्ने गरी गरिएको बीमा संझौतालाई भनिन्छ ।
- तोकिएको भुक्तानी अवधि सकिए पछि पनि जोखिम बहन गर्ने र कुनै पनि बेला मृत्यू पश्चात भुक्तानी दिने गरी गरिएको बीमा सम्झौता हो ।
- निश्चित अवधि को लागि बीमा शुल्क लिई सुरक्षा प्रदान गर्ने गरी गरिएको बीमा संझौता हो ।
- बीमा व्यवसाय अभिकर्ता ( एजेन्सी ) मार्फत हुन्छ ।अभिकर्ता, इजाजत प्राप्त आधिकारीक व्यक्ति हो जस्ले विमक र विमित वीच बीमा सम्झौता गराउने कार्य गर्दछ ।
- कर्पोरेट एजेन्सी र व्यक्तिगत एजेन्सी (अभिकर्ता)
- न्यूनतम SLC पासको सर्टीफिकेट, चारित्रीक प्रमाणपत्र, नागरिकता प्रतिलिपी , रु ५००/- बीमा समिति दस्तुर र पासपोर्ट साइजको फोटो ।
- सम्बन्धित कम्पनीको नियमावली र विनियमावलीमा बीमा कम्पनीको अभिकर्ता भई काम गर्न सक्ने व्यवस्था, संचालक समितिको निर्णय र कम्पनी सम्बन्धी कागजातहरु
- जीवन बीमा सम्बन्धी आधारभूत तालिम लिएको व्यक्तिले बीमा कम्पनीको सिफारिसमा बीमा समितिमा निवेदन दिए पश्चात समिती ले इजाजत पत्र जारी गर्दछ ।
- अभिकर्ताको इजाजत पत्र प्रत्यक वर्ष चैत्र मसान्तभित्र नवीकरण गर्नुपर्दछ ।
- नगरेमा थप रू. १०० बिलम्ब शुल्क तिरी जेष्ठ मसान्त सम्म नवीकरण गर्न सकिनेछ , तत् पश्चात प्रति दिन थप रू. ५ तिरी आश्विन मसान्त सम्म नविकरण गर्न सकिनेछ ।
- बीमा गर्न चाहने व्यक्तिबाट व्यक्तिगत विवरण सहित लिन चाहेको बीमा योजना, बीमाङ्क रकम र अवधि लेखिएको प्रस्ताव फारम हो ।
- प्रस्तावकले दिएको निवेदनको आधारमा निजको जीवन बीमा योग्य छ छैन भन्ने निर्धारण गर्ने प्रकृयालाई अण्डरराइटिङ भनिन्छ ।
- अण्डरराइटिङ भइसकेपछि तोके बमोजिम बीमा शुल्क कम्पनीमा प्राप्त भई प्रथम बीमा शुल्क रसिद जारी भएपछी ।
- प्रस्तावकको मृत्यू पछि भुक्तानी पाउने अख्तियारी प्राप्त भनि प्रस्ताव फारममा तोकिएको वा इच्छाइएको व्यक्तिलाई नोमिनि भनिन्छ ।
- बीमाको भुक्तानी अवधि बुझिन्छ । बीमाको अवधि समाप्त भएको अवस्थालाई बुझिन्छ ।
- Accidental Death Benefit अर्थात दुर्घटना मृत्यू लाभ भनेर बुझिन्छ ।
- Permanent Total Disable or Total Permanent Disable अर्थात स्थायी पूर्णत अशक्तताको अवस्था ।
- दुर्घटनामा दुवै हात नभएको , दुवै खुट्टा नरहेको, एउटा हात र एउटा खुट्टा नरहेको र दुवै आँखा गुमाएको अवस्थाबाट दुवै अंग चल्न नसक्ने अवस्थालाई PTD भनिन्छ ।
- Premium Weaver Benefit अर्थात बीमा शुल्क छुट लाभ भन्ने जनाउँछ ।
- विशेषत चाइल्ड पोलिसिमा प्रस्तावकको मृत्यू पछि वा कुनै विशेष प्रोडक्टमा प्रस्तावकको मृत्यू वा खास दुर्घटना पछि तिर्नु पर्ने बीमाशुल्क रकम तिर्नु नपर्ने सुविधा पाइन्छ ।
- Monthly Income Benefit अर्थात मासिक आय लाभ भन्ने बुझिन्छ ।
-बीमा लेख सम्बन्धी सम्पूर्ण सेवाहरू जस्तै बीमा पूनर्जागरण विभिन्न किसिमको दावी भुक्तानी, कर्जा सुविधा प्रदान तथा बीमालेखमा आवश्यक परिवर्तन भन्ने बुभिन्छ ।
-क) मृत्यू दावी ख) अवधि समाप्ती दावी ग) आंशीक अवधि समाप्ती दाबी
- काल गतिले वा दुर्घटनाको कारण बीमितको मृत्यु भएमा पोलिसीको शर्त अनुसार रकम भुक्तानीको लागि कम्पनीमा लिखित निवेदन दिने प्रकृयालाई मृत्यू दावी भनिन्छ ।
-क) काल गतिले मृत्यू भएमा स्थानिय निकायबाट मृत्यू दर्ता प्रमाणित पत्र, इच्छाइएको व्यक्तिसंग नाता प्रमाणित पत्र, हकवालाको नागरिकता र अस्पतालमा मृत्यू भएको भएमा मृत्यू प्रमाणापत्र पेश गर्नु पर्छ । - ख) दुर्घटनामा मृत्यू भएमा दावीको लागि प्रहरी मुचुल्का वा पोष्टमार्टम प्रतिवेदन, स्थानिय निकायको मृत्यू दर्ता प्रमाणपत्र, नाता प्रमाणित प्रमाणपत्र, हकवालाको नागरिकता पेश गर्नु पर्ने हुन्छ ।
-कुनै पनी कारणले बीमालाई निरन्तरता दिन नसकेको अवस्थामा बीमालेख बन्द गर्ने प्रकृयालाई।
- बीमालेखमा तोकिएको अवधी पछि कुनै पनी बेला बीमितको अनुरोधमा समर्पण मुल्यको ९० प्रतिशत सम्म बीमालेख कर्जा सुविधा पाइन्छ ।
- बीमा कम्पनीको सम्पत्ती र दायीत्वको मूल्याङ्कन गर्ने आधिकारीक व्यक्ति भन्ने बुझिन्छ ।
- कम्पनीको सम्पत्ती र दायित्वलाई मुल्याङ्कन गर्ने प्रकृयालाई बुझिन्छ ।
- जीवन बीमा कम्पनीको उपलब्ध सम्पत्ती र आवश्यक सम्पत्तीको अनुपात भन्ने बुझिन्छ ।
- बीमा गर्दा जोखिम बहन गरिने कुल रकम भन्ने बुझिन्छ ।
- बीमा गर्ने जीवन बीमा कम्पनी भन्ने बुझिन्छ ।
- बीमा गर्ने व्यक्ती भन्ने बुझिन्छ ।
- बीमा अवधी भित्र कुनै पनि समयको समानुपातीक बीमांक र उक्त बीमालेखले आर्जन गरेको बोनशको योग भन्ने बुझिन्छ ।
-बीमा गर्नको लागि तोके बमोजिम तिर्नु पर्ने किस्ता रकम ।
- अग्रिम भुक्तानी सावधिक जीवन बीमामा तोकीएको आंशिक अवधि समाप्त हुने समय सम्म विमित जीवीत रहेमा पाउने सुविधा ।
- बीमालेखको तोकिएको अवधि समाप्ती पछि बिमितले पाउने भुक्तानी ।
- बीमा लेखको तोकिएको अवधिमा आंशिक भुक्तानी पाउने गरी गरिने बीमा योजना ।
- बीमा लेखको बीमा शुल्क तिर्ने दिन पश्चात थप अवधि । यो सामान्य तया ३० दिनको हुन्छ ।
- कुनै पनि बीमालेखको बीमा शुल्क समयमा भुक्तानी नगरी मोहलत अवधि पनि व्यतित भै सकेपछि बीमालेख निस्कृय हुने अवस्थालाई जनाउछ ।
व्यतित भएका बीमा लेखहरू बीमकले तोकेको निश्चित अवधि सम्म बीमाशुल्कमा बिलम्ब शुल्क भुक्तानी गरि पुनर्जागरण गर्न सकिन्छ तत् पश्चात बिमितले बीमकको नियमानुसार आफु स्वस्थ भएको प्रमाण पेश गरि बिलम्ब शुल्क तिरि पुनर्जागरण गर्न सकिन्छ ।
- दुई वर्षा भित्र आत्महत्या गरेमा, नागरिक तथा जङ्गि ऐन भंग गरी मृत्यु भएमा, आणविक भट्टी विस्फोटन बाट मृत्यू भएमा, नियमित उडान वाहेक चार्टर्ड उडानमा दुर्घटनाबाट मृत्यु भएमा आदी ।
- संसारको नम्बर वन पूनर्वीमा कम्पनी जर्मनीको ˝Munich Re˝ र नेपाल पूनर्वीमा कम्पनी संग ।
- कम्पनीले आफुले धारण गर्न सक्ने जेखिम भन्दा अधिक बीमाङ्क रकमको जोखिम अन्य कम्पनीबाट धारण गराउने प्रकृयालाई पूनर्बीमा भनिन्छ ।
- उमेर (Age) ,बीमा अवधि (Term), बीमाङ्क ( Sum Assured), भुक्तानी तरीका (Mode of Payment), बीमा योजना(Plan) र थप सुविधाहरु (Rider Benefit) नै गणनाका आधार हुन ।
- बैकको ग्राहकलाई मात्र लक्षित गरी बीमा कम्पनीले ल्याएको बीमा योजना जुन बैकमार्फत मात्र बिक्रि गर्छ त्यसलाई बैकान्स्योरेन्स भनिन्छ । बैक र बीमा कम्पनी वीच भइरहेको हालको सम्झौता कर्पोरेट एजेन्सी एग्रिमेन्ट हो ।