Contact Number +977-1 4545740 | 4545741 | 4545742 Contact Email info@mahalaxmilife.com Location Kamalpokhari, Kathmandu
Mahalaxmi Life Insurance Ltd. conducted regional manager’s meet along with training on aml cft
20 Apr 22

Mahalaxmi Life Insurance Ltd. conducted regional manager’s meet along with training on aml cft

मिति २०७९।०१।०७

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले क्षेत्रिय प्रमुखहरुको दुई दिने तालिम काठमाण्डौमा सम्पन्न गरेको छ। होटल यात्री ठमेल काठमाण्डौमा बैशाख ६ र ७ गते सम्पन्न उक्त गोष्ठिमा देशै भरीका १५ जना क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । बैशाख ६ गते संचालित कार्यक्रममा कम्पनीको बर्तमान व्यवसायीक स्थिति, पूँजी बृद्धि पछिको व्यवसायिक रणनीति र २०७८/७९ को व्यवसायिक लक्ष्य विषयमा छलफल भएको थियो । उक्त दिनको कार्यक्रममा १५ वटै प्रमुख, उप प्रमुखहरुले आ-आफ्नो क्षेत्रको व्यवसायिक अवस्था र २०७९ आषाढ सम्मको लक्ष्य विषयमा विस्तृत प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा सहभागिहरुको क्षमता अभिवृद्धिको लागि प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृत द्धय कमल पन्थी र रामेश्वर श्रेष्ठ तथा चिफ मार्केटिङ अधिकृत प्रशान्तराज धमलाले छुट्टा छुट्टै विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

त्यसै गरी बैशाख ७ गते संचालित कार्यक्रममा सहभागिहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरिएको थियो । नेपालमा  कुन कुन अपराधिक क्रियाकलापबाट गैरकानुनी रुपमा रकम आर्जन गरिन्छ, त्यसलाई वित्तिय क्षेत्रको विभिन्न निकाय मार्फत कसरी शुद्धीकरण गरिन्छ, यस्को रोकथामको उपायहरु र रिपोर्टिङ गर्ने तरिका बारेमा विस्तृत तालिम प्रदान गरिएको थियो । कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवरणको महत्व बारेमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रकाश पार्नु भएको थियो । त्यसै गरी कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

Mahalaxmi Life Insurance Conducted Seminar On “Journey to Success”

२०७८।०८।१३ महालक्ष्मी....

Press Release युवा संग महालक्ष्मी

 "युवा संग महालक्ष्मी....

Fiscal year 2075/076 4th Quarter Report

4th  Quarterly Financial Report for the Fiscal Year 2075/076 has....

Laxmi Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-02-15 A contract has been signed between Laxmi Bank....

Garima Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-02-09 A contract has been signed between Garima Bikas....

Gandaki Bikas Bank Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-26 A contract has been signed between Gandaki Bikas....

Fiscal year 075/076 3rd Quarter Report

3rd Quarterly Financial Report for the Fiscal Year 075/076 has been....

United Finance Ltd. to sell insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-25 ­­­­A contract has been signed between United....

Dev Bikash Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2076-01-11 A contract has been signed between Dev Bikash....

Flag of Mahalaxmi Life Insurance Ltd. to reach to the top of the world

Date: 2075-12-27 Mahalaxmi Life Insurance Ltd. conducted a program....

Mega Bank Nepal Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

Date: 2075-12-20 ­­­­A contract has been signed between Mega....

Machhapuchchhre Bank Ltd. to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

­­­­A contract has been signed between Machhapuchchhre Bank Ltd.....

NIC Asia to sell the insurance policy of Mahalaxmi Life Insurance Ltd.

­­­­ Date: 2075-12-18 A contract has been signed between....